प्याब्सन टोखा नगरपालिकाले आयोजना गरेको प्रथम हस्त लेखन प्रतियोगिता सम्पन्न संयम दैनिक२०८२ श्रावण २०, मंगलवार0275 views -प्याब्सन टोखाको आयोजनामा प्रथम पटक नगरस्तरीय नेपाली र अंग्रेजी हस्त लेखन प्रतियोगिता सम्पन्न भएको छ । श्रावण १७ गते शनिबार एकटिभ एकेडेमी स्कुल बसुन्धरामा सम्पन्न भएको उक्त प्रतियोगिता मा ८९… Read more
तारकेश्वर प्याब्सनद्वारा फुट्सल प्रतियोगिताको छनौटमा चार विद्यालय : न्यू एरा, कौशल, स्प्रिङ भ्याली र सृजना ज्ञानसागर काठमाडौँ जिल्ला प्रतियोगितामा भिड्दै संयम दैनिक२०८२ श्रावण १९, सोमबार0300 views तारकेश्वर प्याब्सनको आयोजनामा तारकेश्वरका विद्यालयहरू बीचमा फुट्सल प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौँ जिल्लाको प्रतियोगितामा भाग लिन जाने टिमको छनौट गर्ने सिलसिलामा यो कार्यक्रम सम्पन्न भएको जनाइएको छ। श्रावण १७ गतेको… Read more
ओप्सको अन्तर -विद्यालय मेमोरी कन्टेष्ट स्पर्धामा कौशल इङ्लिस स्कुललाई प्रथम पुरस्कारको उपलब्धि संयम दैनिक२०८२ श्रावण १९, सोमबार0455 views अर्गनाइजेशन अफ प्राइभेट स्कुलसद्वारा मेमोरी कन्टेष्ट कार्यक्रम एक समारोहवीच सृजना ज्ञानसागर विद्यालय तारकेश्वर नगर-४ मा सम्पन्न गरिएको छ । श्रावण १७ गते सम्पन्न कार्यक्रममा २९ वटा ओप्स सदस्य विद्यालयहरूमध्ये २०… Read more
एक्टिभ, दीप ज्योति र जेबीलाई उपाधि संयम दैनिक२०८२ श्रावण १९, सोमबार0308 views दोस्रो टोखा नगर प्याब्सन अन्तरविद्यालय फुटसल प्रतियोगितामा एक्टिभ स्कुल, दीप ज्योति र जेबी स्कुलले उपाधि जितेका छन्। सिनियर ब्वाइजमा एक्टिभ, सिनियर गल्र्समा दीपज्योति र जुनियर ब्वाइजमा जेबी स्कुल च्याम्पियन भएका… Read more
स्प्रिङ भ्याली एकेडेमीमा हस्तलेखन प्रतियोगिता : जिल्लास्तरीय प्रतियोगिताको छनौटको तयारी संयम दैनिक२०८२ श्रावण १७, शनिबार0265 views तारकेश्वर न प नं २ स्थीत स्प्रिङ भ्याली एकेडेमीमा आज सम्पन्न हस्तलेखन प्रतियोगितामा ३३ विद्यालयका ६४ विद्यार्थीले भाग लिएका थिए| श्रावण १७ गते सम्पन्न उक्त कार्यक्रममा तारकेश्वर न पा वडा… Read more
ओप्सको यू- १२ को फुटसल प्रतियोगितामा सेक्रेट हार्ट प्रथम हुँदा द्वितीय स्थान हिमरश्मिलाई तृतीय पुरस्कार सृजना ज्ञानसागर र कौशल इङ्लिस स्कुललाई प्राप्ति संयम दैनिक२०८२ श्रावण ११, आईतवार0446 views प्राइभेट अर्गनाइजेशन अफ स्कुलस्- ओप्सले श्रावण ८ गते सृजना ज्ञानसागर विद्यालयको सभा कक्षमा पत्रकार सम्मेलन गरी सुरु गरेको, सृजना ज्ञानसागर विद्यालयको फुट्सल मैदानमा ९ र १० गते भएको १२ वर्ष… Read more
तारकेश्वरको वडा नम्बर ८ टुसालचौरमा एक महिला मृत अवस्थामा फेला परिन् संयम दैनिक२०८२ श्रावण ५, सोमबार0273 views तारकेश्वर नगरपालिकाको वडा नम्बर ८ को टुसालचौरमा एक महिला मृत अवस्थामा फेला परेको र उनको घर धादिङ जिल्ला रहेको , हाल शेषमती बस्दै आएको जनाइएको छ। उनी गत राति १२… Read more
२१२ औँ भानु जयन्तीको अवसरमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा डा .न्यौपानेलाई सम्मान संयम दैनिक२०८२ असार २९, आईतवार0293 views मर्स्याङ्दी बाङमय प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाद्वारा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका सचिव श्रीकृष्ण न्यौपानेलाई विद्यावारिधि (पीएचडी ) उपाधि प्राप्तिका लागि २१२ औँ आदिकवि भानु जयन्तीको अवसर पारेर महर्षि कलेज पवित्रनगर गङ्गबुमा… Read more
तारकेश्वर नगरपालिकाद्वारा उत्कृष्ट नतिजा (जीपीए ४ ) ल्याउने १७ जना विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण संयम दैनिक२०८२ असार २२, आईतवार0292 views माध्यमिक शिक्षा परीक्षा एसईई२०८१ मा तारकेश्वर नगरपालिका भित्रका विद्यालयहरूबाट २०८१ – एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ४ – जीपीए प्राप्त गर्ने विद्यार्थीलाई समान तथा पुरस्कार वितरण कार्यक्रम तारकेश्वर नगरपालिकाद्वारा… Read more
तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयको एस.ई.ई. परिणाम वरिपरि फन्को मार्दा संयम दैनिक२०८२ असार १८, बुधबार0318 views तारकेश्वर नगरपालिकाका सामुदायिक विद्यालयले २०८१ को एसईई परीक्षाको नतिजा प्रकाशित भएपछि तारकेश्वर नगरवासीलाई शिक्षामा सुधार हुँदै गरेको आशा र भरोसा जगाएको छ। विगतका वर्षहरूभन्दा यसपालिको एसईई रिजल्टमा तारकेश्वर नगरका सामुदायिक… Read more