संयम दैनिक

हिसान तारकेश्वरको दोश्रो वास्केट बल स्पर्धाको संस्करणमा  छात्रतर्फ लालिगुराँस नेशनल एकेडेमी र छात्रातर्फ ल्यान्डमार्क एकेडेमी उपाधि जित्न सफल

हिसान तारकेश्वर बास्केटबल प्रतिस्पर्धामा छात्रतर्फ लालीगुराँस नेसनल एकेडेमी र छात्रातर्फ ल्यान्डमार्क एकेडेमीले उपाधि जित्न सफल भएका छन्।फागुन १७ गते सम्पन्न हिसान तारकेश्वर दोश्रो संस्करण  वास्केट बल स्पर्धा समापन कार्यक्रममा हिसान…

Read more

काठमाडौँ शिक्षालय स्कुलको  २६ औँ वार्षिकोत्सव तथा  अभिभावक दिवसका साथै सांस्कृतिक  एवम् विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न

काठमाडौँ शिक्षालय सेकेन्डरी स्कुलले २६औ वार्षिक उत्सव तथाअभिभावक दिवसका साथै सांस्कृतिक कार्यक्रम र विज्ञान प्रदर्शनी कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ। फागुन  १६ गते शुक्रवार सम्पन्न कार्यक्रमको सभाध्यक्ष  स्कुलकै…

Read more

हिसान तारकेश्वरले भोलि र पर्सि वास्केट बल र फागुन २३ गते क्विज कन्टेष्ट आयोजना गर्ने

हिसान तारकेश्वरले  लालीगुराँस नेसनल एकेडेमीको संयोजकत्वमा बास्केटबल प्रतिस्पर्धा आयोजना गर्ने भएको छ। उक्त जनकारी ,हिसान अध्यक्ष लिलबहादुर पुनको सभाध्यक्षतामा बसेको प्रेस विज्ञप्ति कार्यक्रमले  लालीगुराँस नेसनल एकेडेमीको प्राङ्गणमा पत्रकार सम्मेलन गरी…

Read more

४२ औँ  अभिभावक दिवस एन्जल हार्ट मा .वि . मा सम्पन्न

ऐतिहासिक तारकेश्वर नगरपालिकाको पुरानो स्कूल एन्जल हार्ट माध्यमिक विद्यालयले  एक समारोहका बीच ४२ औँ अभिभावक दिवस आफ्नै विद्यालय परिसरभित्र सम्पन्न गरेको छ। एन्जल हार्ट विद्यालय व्यवस्थापन समितिका  अध्यक्ष तथा ४२…

Read more

ज्ञानमन्दिर सेकेण्डरी इङ्लिस  स्कुलको ३८ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम समारोह सम्पन्न

ज्ञानमन्दिर सेकेण्डरी इङ्लिस स्कुलले बालाजु हाइटको आपनै प्राङ्गणमा ३८ औँ  अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।                …

Read more

प्रकृति लम्सालको रहस्यमय निधनले भारतमा पढिरहेका नेपाली विद्यार्थीहरू झस्किएको अवस्था

गत आइतबार भारतको ओडिसा राज्यमा केआइआईटी कलेजमा भएको प्रकृति लम्सालको रहस्यमय निधनले भारतमा पढिरहेका नेपाली विद्यार्थीहरू झस्किएका छन्। हजारौं विद्यार्थीले पढ्ने गरेको केआइआइटी कलेज र त्यही कलेजका गुरु – गुरुआमाहरुले…

Read more

एभरेष्ट  इङ्लिस स्कूलको खेलकुद सप्ताह भव्यरूपमा उद्घाटन : 

नेपालटारमा रहेको एभरेस्ट इङ्लिस बोर्डिङ्ग स्कूलले आफ्नै प्राङ्गणमा खेलकुद सप्ताह भव्य रुपमा उद्घाटन गरेको छ। स्कुलकै प्रिन्सिपल शालीन व्यक्तित्व नारायण पोख्रेलले  फागुन १ गते  बेलुन आकाशमा उडाएर उद्घाटन गर्नुभएको उक्त…

Read more

आफ्नै प्राङ्गणमा कौशल इङ्लिस बोर्डिङ स्कुलको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न:

तारकेश्वरको जरङ्खुस्थित कौशल इङ्लिस बोर्डिङ स्कुलले एक समारोहका बीच आफ्नै प्राङ्गणमा १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ। माघ २६ गते सम्पन्न समारोहमा , स्कुलका व्यवस्थापन…

Read more

ज्ञानमन्दिर सेकेण्डरी इङ्लिस स्कूलको स्पोटर्स मीट २०८१ आज तेश्रो दिनमा : भोलिसम्म सम्पूर्ण विद्यार्थी सहभागी भइसक्ने

ज्ञानमन्दिर सेकेन्डरी इङ्लिस स्कूलद्वारा -स्पोर्ट्स मीट २०८१ माघ २२ गते भव्य समारोहका बिच उद्घाटन गरी विद्यार्थीहरु स्पर्धा गरिरहेको अवश्थामा माघ २३ गते हामी स्कूल परिसरभित्र पुग्दा ,भाइस प्रिन्सिपल ज्ञानेन्द्र गिरी…

Read more

हिसान तारकेश्वरको  कलेजस्तरीय छात्र तथा छात्रा भलिवल प्रतियोगिताको समापन समारोह सम्पन्न 

माघ १६ गते प्रेस विज्ञप्ति जारी गरी हिसान  तारकेश्वरद्वारा  कलेज स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता १८ र १९ गते सम्पन्न गर्ने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रम, माघ २१ गते…

Read more