सृजना ज्ञानसागर माध्यमिक विद्यालयको प्रि – स्कूलका विद्यार्थीको दीक्षान्त समारोहसँगै ‘ सृजना दर्पण ‘ पुस्तकको विमोचन संयम दैनिक२०८२ चैत्र २५, बुधबार013 views सृजना ज्ञानसागर माध्यमिक विद्यालय, तारकेश्वर–४, पुरानो गुह्येश्वरी, काठमाडौंमा अवस्थित यस विद्यालयले प्रारम्भिक बालशिक्षाको महत्वपूर्ण उपलब्धिलाई उत्सवमय बनाउँदै यस वर्षको ECD तहको दीक्षान्त समारोह -२०८२ सभ्य र भव्य रूपमा सम्पन्न गरेको… Read more