४१ जना प्राध्यापकबाट त्रिभुवन विश्वविद्यालयको छानविनपछि १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता संयम दैनिक२०८३ जेष्ठ २१, बिहीबार011 views काठमाडौं । अध्ययनका लागि बिदा लिएर विदेश वा अन्यत्र गएका तर लामो समयसम्म विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापकमाथि त्रिभुवन विश्वविद्यालयले रकम असुली प्रक्रिया तीव्र बनाएको छ।विश्वविद्यालयले गरेको छानबिनपछि हालसम्म ४१ जना… Read more