एन्जल्स हार्ट नेशनल स्कूल र शुभम अस्पतालबीच सहकार्य, दुवैतर्फ १५% छुट संयम दैनिक२०८३ श्रावण ११, सोमबार032 views काठमाडौं । तारकेश्वरस्थित एन्जेल्स हार्ट नेशनल स्कूल र शुभम इन्टरनेशनल हस्पिटल प्रालिबीच सेवा आदान–प्रदान तथा सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार विद्यालयका विद्यार्थी, अभिभावक, संरक्षक तथा शिक्षण–गैरशिक्षण… Read more