सृजना ज्ञानसागर माध्यमिक विद्यालयको प्रि – स्कूलका विद्यार्थीको दीक्षान्त समारोहसँगै ‘ सृजना दर्पण ‘ पुस्तकको विमोचन संयम दैनिक२०८२ चैत्र २५, बुधबार0123 views सृजना ज्ञानसागर माध्यमिक विद्यालय, तारकेश्वर–४, पुरानो गुह्येश्वरी, काठमाडौंमा अवस्थित यस विद्यालयले प्रारम्भिक बालशिक्षाको महत्वपूर्ण उपलब्धिलाई उत्सवमय बनाउँदै यस वर्षको ECD तहको दीक्षान्त समारोह -२०८२ सभ्य र भव्य रूपमा सम्पन्न गरेको… Read more
स्प्रिङ भ्याली एकेडेमीको आयोजनामा दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न संयम दैनिक२०८२ चैत्र २२, आईतवार0142 views तारकेश्वर नगरपालिका -२ मा रहेको स्प्रिङ भ्याली एकेडेमीको आयोजना , तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीको प्रमुख आतिथ्यता तथा स्कुलका सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद आचार्यको सभाध्यक्षतामा दीक्षान्त तथा पुरस्कार… Read more
रमाइलो पाठशालाका ६१ जना विद्यार्थी दीक्षान्त समारोहमा सहभागीपछि दीक्षित संयम दैनिक२०८२ चैत्र १०, मंगलवार0126 views तारकेश्वर नगरपालिकाको जरंखुस्थित रमाइलो पाठशालाले ६१ जना साना विद्यार्थीलाई दीक्षान्त समारोह आयोजना गरी दीक्षित बनाएको छ। स्कुल व्यवस्थापन समितिका अध्यक्ष अनिल भण्डारीले सभाध्यक्षता ग्रहण गरेको उक्त समारोहमा स्कुल सञ्चालक समिति… Read more
पिरामिड मन्टेश्वरीको वार्षिक उत्सव तथा अभिभावक दिवसमा साना विद्यार्थीलाई ग्रेजुएसन सर्टिफिकेटको प्राप्ति संयम दैनिक२०८२ चैत्र १०, मंगलवार0144 views तारकेश्वर नगरपालिका – ६ पद्मशालस्थित पिरामिड मन्टेस्वरी स्कुलको आयोजना , तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीको प्रमुख आतिथ्यता तथा पिरामिड मन्टेश्वरीका सञ्चालक समितिका अध्यक्ष नारायण पोख्रेलको सभाध्यक्षतामा वार्षिक अभिभावक दिवस… Read more
रत्न बाटिकाको ग्रेजुएसन तथा खेलकुद दिवसको पुरस्कार वितरण समारोह सम्पन्न संयम दैनिक२०८२ चैत्र ८, आईतवार0147 views तारकेश्वर नगरपालिका -११ हिलेडोल मनमैजुमा अवस्थित रत्न बाटिका प्रि- स्कुलको आयोजनामा ग्रेजुयसन तथा खेलकुद दिवसको पुरस्कार वितरण समारोह सम्पन्न गरिएको छ । रत्न बाटिका स्कुलका व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुइंकेलको… Read more
जितपुर माध्यमिक विद्यालयको ६२औँ वार्षिक उत्सव तथा २२औँ अभिभावक दिवस सांस्कृतिक रमाइलोका साथमा सम्पन्न संयम दैनिक२०८२ चैत्र ७, शनिबार0131 views काठमाडौँ । तारकेश्वर नगरपालिका –३ किसान्डोलस्थित जितपुर माध्यमिक विद्यालयद्वारा आफ्नो ६२औँ वार्षिक उत्सव तथा २२औँ अभिभावक दिवस विविध सांस्कृतिक -मनोरञ्जनात्मकका साथै सृजनात्मक कार्यक्रमका साथ सम्पन्न गरिएको छ। चैत्र २ गते… Read more
अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपालमा संयम दैनिक२०८२ चैत्र १, आईतवार0119 views काठमाडौँ ।रास्वपाको सरकार गठनको सङ्घारमा अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल आइतबार नेपाल आइपुगेका छन्। यो अमेरिकी सेनाको अफिसरको आगमनलाई राजनीतिक वृत्तमा ठुलो चासोको रूपमा हेरिएको छ । उनी चैत… Read more
लालीगुराँस विद्यासदनको पुरस्कार वितरण कार्यक्रम आफ्नै परिसरमा सम्पन्न संयम दैनिक२०८२ फाल्गुन २३, शनिबार0144 views तारकेश्वर नगरपालिका ढकालटार – २ वडा नम्बरस्थित लालीगुराँस विद्या सदन विद्यालयको परिसरभित्र वार्षिक शैक्षिक तथा खेलकुद पुरस्कार वितरणका साथै सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।तारकेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष… Read more
रमाइलो पाठशालाको १० औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीको रमाइलो प्रस्तुति संयम दैनिक२०८२ फाल्गुन १९, मंगलवार0145 views तारकेश्वर नगरपालिका जरंखुस्थित रमाइलो पाठशालाका सञ्चालक समितिका अध्यक्ष अनिल भण्डारीको सभाध्यक्षता तथा तारकेश्वर नगरपालिकाका नगरप्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा रमाइलो पाठशालाको १० औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम जरंखुको साझा… Read more
हिसान तारकेश्वरको हाजिरजवाफ प्रतियोगिता सम्पन्न : पहिलो ट्रफी लालीगुराँस नेसनल एकेडेमीलाई, दोश्रो हिमरश्मि , तेश्रो स्थानमा एन्जल्स् हार्टस् विजयी संयम दैनिक२०८२ फाल्गुन १८, सोमबार0147 views हिसान तारकेश्वरको आयोजना, न्यू एराको संयोजन तथा कौशल इङ्लिस बोर्डिङ स्कुल जरंखुको सभा हलमा ११ र १२ पढ्ने विद्यार्थीका बिचमा तेश्रो संस्करणमा हाजिरजवाफ प्रतियोगिता ( Quiz Contest ) सम्पन्न भएको… Read more