संयम दैनिक

लालीगुराँस नेसनल एकाडेमीमा उत्कृष्ट विद्यार्थी सम्मानसहित शुभयात्रा कार्यक्रम सम्पन्न

काठमाडौं, असार १२ – तारकेश्वर नगरपालिका–१० स्थित लालीगुराँस नेसनल एकाडेमीले ‘उत्कृष्टता सम्मान एवं शुभयात्रा कार्यक्रम–२०८३’ भव्य रूपमा सम्पन्न गरेको छ। तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शैक्षिक,…

Read more

एन्जल्स हार्टलाई तेक्वान्दो थ्रिल फेस्टको उपाधि

काठमाडौं । एन्जल्स हार्ट फाउन्डेसनको आयोजनामा शनिबार सम्पन्न एन्जल्स हार्ट तेक्वान्दो थ्रिल फेस्ट प्रतियोगिताको उपाधि आयोजक एन्जल्स हार्टले जितेको छ।मनमैजुस्थित एन्जल्स हार्टको प्राङ्गणमा आयोजित प्रतियोगितामा आयोजक टोलीले ७ स्वर्ण, १…

Read more

तारकेश्वर नगरपालिकाको विज्ञप्तिविरुद्ध पत्रकारहरूको विरोध, प्रमुख प्रशासकीय अधिकृतलाई संयुक्त ज्ञापनपत्र

ज्ञापनपत्रमा नगरपालिकाका केही जनप्रतिनिधिले विभिन्न समयमा समाचारप्रति असन्तुष्टि व्यक्त गर्दै पत्रकारमाथि प्रत्यक्ष वा अप्रत्यक्ष दबाब सिर्जना गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा नगरपालिकासम्बन्धी समाचार प्रकाशित भए सामूहिक प्रतिकार गर्ने चेतावनी दिने…

Read more

तारकेश्वर नगरपालिकाको १९ औँ नगरसभा सम्पन्न

काठमाडौं । ‘ पहिचान अपनत्व र अधिकार : दिगो विकासको आधार ‘ भन्ने मूल आशयकाका साथ तारकेश्वर नगरपालिकाको १९ औँ नगरसभा तथा अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा…

Read more

हिसान ( HISSAN ) तारकेश्वरले  शैक्षिक उन्नयनमा हिसान केन्द्रकै मर्म अनुसार अग्रता लिँदै

हिसान (HISSAN) : निजी शिक्षाको साझामञ्च हाइयर इन्स्टिच्युसन्स एन्ड सेकेन्डरी स्कुल्स एसोसिएसन नेपाल (हिसान) नेपालभर सञ्चालनमा रहेका निजी माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय तथा कलेजहरूको प्रतिनिधिमूलक राष्ट्रिय संस्था हो। निजी…

Read more

प्रथम नर्थ भ्याली अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८३ सम्पन्न, इलिगेन्ट पर्ल च्याम्पियन

काठमाडौं । प्रथम नर्थ भ्याली अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी विद्यालयहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै खेलकुद भावना, अनुशासन र टीमवर्कको उदाहरण प्रस्तुत गरेका थिए। प्रतियोगिता…

Read more

सेक्रेड हार्टद्वारा आयोजित प्रथम SHS कप प्रतिस्पर्धामा न्यू एरा प्रथम हुँदा ज्ञानोदय दोश्रो , तेश्रोमा स्प्रिङ भ्याली एकेडेमी पुरस्कृत

सेक्रेड हार्ट सेकेन्डरी स्कुलको आयोजनामा सम्पन्न फुटबल प्रतियोगितामा प्रथम पुरस्कार न्यू एरा एकेडेमीले सबैलाई उछिन्दै हात पार्न सफल भएको छ , द्वितीय पुरस्कार ज्ञानोदय स्कुलले प्राप्त गरेको छ। त्यसैगरी तृतीय…

Read more

ओप्सको टेवलटेनिस स्पर्धामा विजेताको उपलब्धि सृजना ज्ञानसागर स्कुललाई , उपविजेता बन्यो हिमरश्मि हाई स्कुल , तेस्रो स्थानको पुरस्कार सेक्रेड हार्ट स्कुललाई

अर्गनाइजेसन अफ प्राइभेट स्कुल्स (OPS) को आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता जेठ ३० गते हिम रश्मि हाई स्कुलको समन्वयमा हिमरश्मिकै प्राङगणमा सम्पन्न गरिएको छ । OPS ले सदस्य विद्यालयका विद्यार्थीहरूको सर्वाङ्गीण…

Read more

ओप्सको आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता जेष्ठ ३० गते हिमरश्मि स्कुलमा सम्पन्न गरिँदै

काठमाडौं । निजी विद्यालयहरूको संस्था अर्गनाइजेसन अफ प्राइभेट स्कुल्स (OPS) को आयोजनामा अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिता जेठ ३० गते हिम रश्मि हाई स्कुलको समन्वयमा आयोजना गरिने…

Read more

४१ जना प्राध्यापकबाट त्रिभुवन विश्वविद्यालयको छानविनपछि १० करोड ४६ लाखभन्दा बढी रकम फिर्ता

काठमाडौं । अध्ययनका लागि बिदा लिएर विदेश वा अन्यत्र गएका तर लामो समयसम्म विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापकमाथि त्रिभुवन विश्वविद्यालयले रकम असुली प्रक्रिया तीव्र बनाएको छ।विश्वविद्यालयले गरेको छानबिनपछि हालसम्म ४१ जना…

Read more