काठमाडौँ जिल्ला प्याब्सनको यु-१५ छात्र क्रिकेट लिगको भव्य समारोहका बिच उद्घाटन संयम दैनिक२०८२ माघ २९, बिहीबार0200 views काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काठमाडौँको आयोजनामा पिसिएल अण्डर–१५ लिग क्रिकेट स्पर्धा तल्लो मूलपानी क्रिकेट मैदानमा सुरु गरिएको छ। खेल जगतका विशिष्ट पाहुना देशभरका विद्यार्थी -शिक्षक… Read more
हिसान तारकेश्वरको छात्र – छात्राको भलिबल प्रतियोगिताको उद्घाटन एन्जल हार्ट्स सेकेण्डरी स्कुलको संयोजनमा सम्पन्न : स्पर्धाको समापन पर्सि गरिने संयम दैनिक२०८२ माघ २८, बुधबार0187 views हिसान तारकेश्वरको आयोजना तथा एन्जल्स हार्ट सेकेन्डरी स्कुलको संयोजनमा छात्र – छात्रा भलिबल प्रतियोगिताको हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुनको सभाध्यक्षतामा तथा हिसान बागमती प्रदेश वरिष्ठ उपाध्यक्ष आनन्द कुमार यादवको प्रमुख… Read more
काठमाडौँ जिल्ला प्याब्सनको आयोजनामा देशव्यापी यु-१५ क्रिकेट लिगको ट्रफी तथा जर्सी अनावरण , माघ २८ गतेबाट मूलपानी क्रिकेट मैदानमा स्पर्धा शुरू संयम दैनिक२०८२ माघ २७, मंगलवार0188 views काठमाण्डौं ।निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल, प्याव्सन काठमाण्डौंको आयोजनामा प्रथमपटक हुन गइरहेको पिसिएल यु – १५ लिग क्रिकेट छात्र प्रतियोगिताको ट्रर्फी तथा जर्सी अनावरण कार्यक्रम प्याब्सन केन्द्रीय अध्यक्ष कृष्ण… Read more
प्रारम्भ वर्ल्ड स्कुल / कलेजको प्रारम्भ महोत्सव -२०८२ समारोह सम्पन्न संयम दैनिक२०८२ माघ २६, सोमबार0204 views तारकेश्वर नगरपालिका वडा नं ८ काठमाडौँमा अवस्थित प्रारम्भ वर्ल्ड स्कुल/ कलेजको आयोजनामा आफ्नै परिसरभित्र प्रारम्भ महोत्सव-२०८२ ( Praramva Fete ) समारोह सम्पन्न गरिएको छ । विद्यार्थी / बालबालिकाको शिक्षा तथा… Read more
१४ औँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करिअर व्यवस्थापनको समापन तथा पुरस्कार वितरण समारोह सम्पन्न संयम दैनिक२०८२ माघ २६, सोमबार0174 views साउथवेस्टन स्टेट कलेजद्वारा आयोजित १४औं साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करिअर व्यवस्थापन -२०२६ मा भएको प्रतियागिताको समापन तथा पुरस्कार वितरण समारोह नास्टका सचिव तथा वैज्ञानिक रविन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न… Read more
१४ औँ साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर व्यवस्थापन उद्घाटन कार्यक्रम सम्पन्न संयम दैनिक२०८२ माघ २३, शुक्रबार0202 views साउथवेस्टन स्टेट कलेजद्वारा आयोजित १४औं साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर व्यवस्थापन -२०२६ टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन सम्पन्न भएको छ। साउथवेस्टेन स्टेट कलेजका अध्यक्ष ई वासुदेव विष्टले… Read more
गण्डकी पब्लिक वोर्डिङ स्कुलमा वार्षिक स्पोटर्स मिट चल्दै संयम दैनिक२०८२ माघ २१, बुधबार0182 views गण्डकी पब्लिक स्कुल म्हेपीले वार्षिक खेलकुद सप्ताह आरम्भ गरेको छ। नेपाली महिला फुटबलकी चर्चित गोलकिपर अन्जना राणाले कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उक्त उद्घाटन कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक द्रोणबहादुर अधिकारी… Read more
वात्सल्य किन्डरवेल्ट विद्यालयको ५औँ अभिभावक दिवस सांस्कृतिक कार्यक्रमसहित सम्पन्न संयम दैनिक२०८२ माघ १९, सोमबार0193 views तारकेश्वर नगरपालिका वडा नं ६ को अष्टमान टोलस्थित वात्सल्य किण्डरवेल्ट विद्यालयले पाँचौं वार्षिक अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ । बालबालिकाको बहुपक्ष विकासको उद्देश्यका साथ २०७२ सालमा स्थापना भएको… Read more
अण्डर १५ क्रिकेट लिगका लागि काठमाडौबाट १०४ खेलाडी समूह चरण अन्तर्गत परे संयम दैनिक२०८२ माघ १९, सोमबार0194 views तारकेश्वर काठमाडौँ । काठमाडौं जिल्ला प्याब्सनको आयोजनामा, तारकेश्वर नगरपालिका वडा नं ९ इन्द्रायणी पुलमा अवस्थित एन्जल्स स्पोर्टस क्रिकेट एकेडेमिमा माघ १८ गते भएको पहिलो चरणको खेलाडी यु -१५ छात्र क्रिकेट… Read more
वसन्त पञ्चमीको पावन अवसरमा लालीगुराँस विद्या सदनद्वारा आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न संयम दैनिक२०८२ माघ १०, शनिबार0133 views काठमाडौँ ।काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिका–वडा नम्वर -२, ढकालटारमा अवस्थित लालीगुराँस विद्या सदन विद्यालयले वसन्त पञ्चमी २०८२को पावन अवसर पारेर विद्यालयमा विद्या तथा ज्ञानकी देवी सरस्वती माताको पूजा, आराधना तथा अक्षरारम्भसँगै… Read more