खेलमैदान निर्माणका लागि डाँफे युवा क्लबको सहयोग अपिल संयम दैनिक२०८३ भाद्र २९, सोमबार018 views धवलागिरी गाउँपालिका–६ मराङस्थित डाँफे युवा क्लबले बास्केटबल तथा भलिबल खेलमैदान ढलानका लागि सहयोगको अपिल गरेको छ।क्लबको भदौ २० गते बसेको बैठकले खेलमैदान निर्माणलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकार, सामाजिक विकास… Read more