प्याव्सन कप -२०८३ छात्र अन्तर -विद्यालय फुटसल स्पर्धाको विजेता बन्यो पिस प्वाइन्ट बोर्डिङ स्कुल संयम दैनिक२०८३ भाद्र २८, आईतवार09 views काठमाडौं । प्याब्सन कप–२०८३ अन्तर्गत यू–१६ अन्तरविद्यालय फुटसल प्रतियोगिता काठमाडौंमा कोटेश्वरस्थित काञ्जिरोवा नेसनल स्कुलको फुटसल मैदानमा भदौ २४ गतेदेखि प्रतियोगिता सञ्चालन भई ,भदौ २७ गते शनिवार प्याव्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद… Read more