Friday, April 17, 2026

विश्व वातावरण दिवसमा जेनियल मोर्डन  एकेडेमी परिवार   सरसफाइमा संलग्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिकाको वडा नं ५ मा रहेको एक स्थापित जेनियल मोर्डन  एकेडेमीले   विश्व वातावरण दिवस सम्पन्न गरेको छ।

जेष्ठ २२ गते सम्पन्न उक्त कार्यक्रममा आफ्नो स्कुल परिसरभित्र र  बाहिरसमेत रहेका प्लास्टिकका कागजहरू जम्मा गरेर जेनियल मोर्डन एकेडेमी परिवारले वातावरण दिवस सम्पन्न गरेको छ।विद्यार्थी भाइबहिनीहरूसँग स्कुलका सीइओ , अध्यक्ष, तथा प्रिन्सिपल लगायत शिक्षकहरूको संलग्नतमा  बालबालिका र समाजलाई सरसफाइको महत्त्व दर्शाउँदै उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।

यस्ता खाले कार्यक्रमले बालबालिकालाई आफ्नो वरपरको  वातावरण र मानव जीवनको  गहिरो सम्बन्ध हुन्छ भन्ने कुरा स्कुलका सीइओले प्रकाश पार्नुभएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00