Friday, October 23, 2026

सहकारी प्रकरणमा जीबी राईको दाबी : ‘रवि र छविलाललाई जोड्नु उचित होइन, बचत फिर्ता गर्न तयार छु’

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी विवादमा जोडिएका जीबी राईले आफू जिम्मेवारी लिन र बचतकर्ताको रकम फिर्ता गर्ने पहल गर्न तयार रहेको बताएका छन्।

उनले सेतोपाटीमार्फत सार्वजनिक गरेको प्रेस नोटमा सरकारसँग सहकार्य गरी समस्याको समाधान खोज्न चाहेको उल्लेख गरेका छन्।राईले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने दाबी गर्दै रवि लामिछाने र छविलाल जोशीलाई उक्त प्रकरणमा जोड्नु उचित नभएको बताएका छन्।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00