Monday, April 13, 2026

राजावादी र गणतन्त्रवादीको आज  १५ गते काठमाडौँमा आन्दोलन  तथा शक्ति प्रदर्शन

संयम दैनिक
0 कमेन्टहरु

संयुक्त जनआन्दोलन समितिको संयोजक नवराज सुवेदी  र व्यवसायी दुर्गा प्रसाईले छुट्टाछुट्टै राजासँग भेट गरेका छन्। राजावादी जनता र गणतन्त्रवादी जनता बीचमा आज  आफ्ना -आपनाआमसभामा सहभागी हुने तयारी भइरहेको छ।राजावादीको तर्फबाट जनकमान्डर दुर्गा प्रसाई रहनेछन्  राप्रपाको पनि राजावादीतिर संलग्नता रहने जनाइएको छ।

गणतन्त्रवादीहरूको आमसभा भृकुटी मण्डपमा हुनेछ भने राजावादीहरूको आमसभा तीनकुनेमा तोकिएको छ।  आजको  यो आन्दोलनले   शान्ति सुरक्षा कायम गर्न नेपाल सरकारलाई चुनौती हुन सक्ने आँकलन गरिएको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00