Thursday, April 16, 2026

नेकपा माओवादी सडकबाटै सरकारको खबरदारीमा

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले सरकारको वेथिति , भष्टाचार निस्तेज पार्न सामाजिक न्याय र आर्थिक समृद्धिका खातिर खबरदारी सभा सम्पन्न गरेको छ ।

कार्तिक १० गते भृकुटीमण्डपमा सभालाई सम्वोधन गर्दै , प्रचण्ड अध्यक्षले संख्याको बलमा अपराध नगर्न सरकारलाई चेतावनी दिएका छन् । प्रचण्डले प्रधानमन्त्रीको अरुले गर्न हुन्न भन्ने काम गर्ने गरेको आरोप लगाएका छन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई अपराधलाई उत्सवको रूपमा लिने प्रधानमन्त्री तर्फ संकेत गरेका छन् । प्रचण्डले सरकारलाई कहाँ पुग्यो बाँसवारी , गिरीबधु , भुटानी शरणार्थी र बालमन्दिर काण्डको छानविन ? यस्ता प्रश्नहरु खडा गरेर सुशासनमा लागिरहन खबरदारी समेत गरेका छन्।

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00