
काठमाडौँ। डेंगु संक्रमण फैलिरहेको अवश्थामा विहिवार बसेको मान्त्रीपरिषद बैठकले गरेको निर्णयअनुसार हरेक शुक्रवार विहान १० बजे सबै नागरिक समाज , कर्मचारी , सेना – प्रहरी र सामाजिक कार्यकर्ताले लामखुट्टे नियन्त्रण अभियानमा जुट्न आग्रह गरेको छ । उक्त सन्देश प्रधानमन्त्री ओलीले पनि शुक्रवार सामाजिक सञ्जालमा भिडियो तथा स्टाटस पोष्ट गरेका छन् ।