216
काठमाडौं । प्राधिकरण सञ्चालक समितिको निर्णय अनुसार तीन महिनासम्म वक्यौता तिर्ने प्रकृयामा उद्योगहरू नआएपछि ४३ वटा उद्योगको लाइन काटिएको छ। लाइन नकाट्न उर्जामन्त्री खड्काले मौरिवक चेतावनी दिएता पनि विहिवार लाइन काटियो। कुलमान घिसिङ प्राधिकरण निर्देशक र सरकारवीच यो घटनापछि अझै दूरी बढ्दै गएको छ ।