Thursday, April 16, 2026

नेपालटार-डाँडागाउँ सडक कालोपत्रपछि गाडीहरू आफ्नै रुटबाट

संयम दैनिक
0 कमेन्टहरु

फाल्गुन २८ गते बिहानदेखि, नेपालटार –  डाँडागाउँ  सडकखण्ड  कालोपत्र गरेपछि गाडीहरू आफ्नै  रुटबाट चल्न थाले । नगरवासीलाई वर्खाको  हिलो र जेठमासको घुलोबाट राहत हुने भएको छ । तारकेश्वर नगरको नेपालटारदेखि डाँडागाउँसम्मको सडक परियोजना पूरा हुनुपर्ने अवधीको  एक महिना अगाडि नै पूरा भएको छ। यसबाट समयमै बाटो कालोपत्रको  काम सम्पन्न भएकोमा नगरबासी खुशी भएका छन् । नेपालटारको  गेटदेखि डाँडागाउँसम्म  ६०० मिटर  सडक कालोपत्र भएको हो ।

 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00