Friday, June 5, 2026

नेपालबाट तिहारमा माला निर्यात हुँदै

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ । आउँदै गरेको तिहारमा हङ्कङ , अष्ट्रेलिया , अमेरिका र युरोपतिर माला निर्यात हुँदैछन ।
फूलमालामा आत्मनिर्भर बन्दै गरेको वेला विदेशमा बस्ने लाखौ नेपालीहरुको लागि नेपालबाटै करिव डेढलाखवटाजति मखमली माला विदेश निर्यात हुने फूलमाला व्यवसायीले बताएका छन् ।

त्यसैगरी फ्लोरिकल्चर एसोसिएनका अध्यक्ष कुमार कसजू श्रेष्ठले अरु देशको दाँजोमा हङ्कङ र अष्ट्रेलियामा बस्ने नेपालीले मालाको बढी माग गर्ने बताएका छन् । व्यवसायीले मित्र राष्ट्र भारतबाट अवैद्य रूपमा मालाको आयात रोक्नु पर्ने बताएका छन्

You Might Also Like

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00