Thursday, April 16, 2026

बरालले जिते एसियन रजत पदक

संयम दैनिक
0 कमेन्टहरु

अभिषेक वरालले छैठौँ एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेर नेपालको नाम राखेका छन् । २६ राष्ट्रहरूले सहभागिता जनाएको यो कार्यक्रमम नेपालबाट अभिषेकसँगै १० खेलाडीहरू सहभागी रहेका छन् । ८० के.जी. मुनि फइनलमा विहिवारको प्रतिस्पर्धामा, इन्डोनेसियाको जाकार्तामा भइरहेको भव्य प्रतिस्पर्धामा वरालले रजत पदक जितेका हुन् । क्यारोगी तथा पुम्से खेलको विधामा नेपाली खेलाडीले प्रस्तिपर्धामा सहभागिता जनाउन अझै बांकी रहेको स्रोतले जनाएको छ ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00