Thursday, April 16, 2026

रविमय भयो देश जनलहर रविकै पक्षमा

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई गत शुक्रवार उनकै पार्टी कार्यालयवाट पक्राउ गरेपछि नेपाल प्रहरी प्रशासनले पोखरामा राति ३ बजे नै पुऱ्याएको थियो। .

अर्कोतिर पोखरामा भव्य जन लहर उनकै पक्षमा उभिएको छ । उनका समर्थक र पार्टीका कार्यकर्ता नजिकका जिल्लाबाट पोखरामा जम्मा हुने क्रम जारी छ । चितवनबाट हजारौँ युवाहरू पोखरा पुगिसकेका छन्। त्यसैगरी पोखरामा जम्मा भएकाे जनसागर तितरवितर पार्न अश्रुग्यास तथा पानीको फोहोरा प्रहरी प्रशासनले हानेको छ । जिल्ला अदालत कास्कीले छ दिनको समय थपे सँगै लगातर प्रदर्शन कारीहरू शतिपूर्ण
प्रदर्शनमा उत्रने भएका छन् । माननीय सांसद तोषिमा कार्कीले नागरिक तहबाट समर्थन गरेकोमा सबै शुभचिन्तक , समर्थकहरूलाई धन्यवाद दिएकी छन्

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00