Sunday, April 12, 2026

चीनमा  भुइँचालो नेपालसम्म धक्का

संयम दैनिक
0 कमेन्टहरु

आज बिहान चीनमा भुइँचालो आउँदा ५३ जनाको ज्यान गएको र ३८ जना चिनिया घाइते भएको चीनिया सञ्चार माध्यमले जनाएका छन् । चिनिया समाचारले बताए अनुसार १००० भन्दा बढी घरहरू क्षति भएका छन् । पूर्ण क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।  

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00