काठमाडौं ।
बाल गायक सचिन परियारको निधन उपचारको क्रममा भएको छ । सानै उमेरमा लोकप्रिय भएका बालकको निधन भएको उनका पिता तेजेन्द्र परियारले जानकारी दिएका छन् ।
सधैँ हसिलो अनुहारमा देखिने र आफ्नै पाराले कुराकानी गर्दै सामाजिक संजालमा देखापर्ने बाल कलाकारको मृत्युले उनका शुभचिन्तक र आफन्त सबै स्तब्ध भएको यो दुखदघडिमा सचिनलाई हामी भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ।
