Thursday, April 16, 2026

माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जित

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा नेपालले साफ वुमन्स च्याम्पियनशिप २०२४मा माल्दिभ्सविरुद्ध ११-० को अन्तरमा जित हासिल गरेको छ । यस साफ च्याम्पियनसिप फुटबलमा पहिलो जितबाट ४ अङ्क जोडेपछि नेपालको स्थान समूह बीको शीर्ष स्थानमा चढेको छ ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00