Thursday, April 16, 2026

प्रथम हिमरश्मि  कप यू- १९ छात्र भलिवल  स्पर्धामा  न्यूटन  र  एन्जल हार्ट स्कूल पुगे  क्वाटरफाइनलमा 

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं ।

पुष  २ गते तारकेश्वर  नगरपालिका मेयरले उद्‌घाटन गरेको  प्रथम हिमरश्मि कप यू-१९  उपत्यकाव्यापी  छात्र भलिवल प्रतियोगिताको सृङ्खला  लगातार तेश्रो दिनमा आइपुग्दा क्वाटर फाइनलमा प्रवेश गरेको छ।

पुस  ४ गते ,  तेश्रो दिनको प्रतिस्पर्धात्मक  खेलको सृङ्खलाले  क्वाटरफाइनलमा नेपाल राष्ट्रिय मा वि  र एन्जल हार्ट , ग्ग्ल्यासियर र हिमरश्मि  , त्यसैगरी सेन्ट लरेन्स र जय मल्टिपल  अर्को  युनिग्लोव र न्यूटन स्कूल /  कलेजवीचको  प्रतिस्पर्धामा पुऱ्याएको  छ ।

प्रथम   हिमरश्मि कप – १९ छात्र उपत्यकाव्यापी भलिवल   प्रतियोगिता पुष ६ गतेसम्म चल्नेछ । यो प्रतिस्पर्धामा   २१ टीम सहभागी भएका छन् ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00