Thursday, April 16, 2026

ठमेलमा क्रिस्मस्डेमा  क्रिस्मसका  पाहुनाहरू खासै देखिएनन् : विद्यालयमा क्रिस्मस् डे

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं ।

महानगरको ठमेल बजारमा विगतका वर्षजस्तो विदेशी पाहुनाहरू क्रिसमस डेमा नआएको कुरा होटेल व्यवसायीहरूले जनाएका छन् जसको फलस्वरूप विगतका वर्षहरू जस्तो व्यवसाय यो क्रिसमस दिवसमा रौनक र उत्साह बढेको छैन।   यो बेलामा होटेलहरू विदेशी पाहुनाहरुले खचाखच भरिनुपर्नेमा खासै होटल व्यवसायीहरूमा उत्साह देखिएको छैन । 

   डिसेम्बर २५ लाई क्रिश्चियन धर्मावलम्बीहरूले धुमधामको साथ मनाउने परम्परा  छ। नेपालमा पनि पछिल्लो अवधिमा क्रिश्चियन धर्मको प्रत्यक्ष प्रभाव परेर यो पर्वलाई विभिन्न विद्यालयहरूमा र घरघरमा चर्चहरुमाधुमधामसँग मनाइँदै छ ।  

    नेपालका निजी विद्यालयमा पनि यो दिवसको मनाउन थालिएको छ । नयाँ नेपालमा नयाँ संविधान जारी भएपछि सबै किसिमका धर्म र संस्कृतिको संरक्षण र विकासका ढोकाहरु  खुलेका छन् ।  

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00